बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान भएका छन् ।

स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्‍ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका-७ बस्न‍े ४३ वर्षीय पवन नेपाल जेल चलान भएका हुन् ।

कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षको लागि कारागार चलनग गर्ने आदेश दिएको हो । उनीहरूले बीमाको रकम दाबी गर्नका लागि साउन १६ गते आफ्नै पसलमा आगो लगाएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

Leave a Reply

Your email address will not be published. Required fields are marked *