चाडपर्वलाई लक्षित गरी प्रहरीले झापाको काँकडभिट्टा नाकामा कडाइ सुरू गरेको छ । बुधबार बिहानबाट प्रहरीले कुकुरसहितको प्रहरी टोली नाकामा खटाएको हो।
बुधबार बिहान मेचीनगर नगरपालिका-६ मा रहेको सिमानामा कुकुरसहितको टोली खटाइएको ‘सुरक्षा सुनिश्चितता अभियान-२०८०’ अन्तर्गत लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ र आपराधिक गतिविधि नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहित टोली खटाइएको प्रहरीले जनाएको छ।थियो।
Facebook Notice for EU! You need to login to view and post FB Comments!