झापा । बुद्वशान्ती गापा वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका बुद्वशान्ति गाउँपालिका समिति अध्यक्ष प्रेम बहादुर नेम्बाङको प्रमुख अतिथ्यमा संचालन भएको कार्यक्रममा तुलसा गड्तौलाको नेतृत्वमा ५१ सदस्यीय अनेम संगठन गठन भएको छ ।
समकालीन प्रतिपक्षी पार्टीहरुले यस वडामा माओवादी केन्द्र औंलामा सिमित छ्भन्ने आरोप गलत सावित भएको यस गठित संगठनले बताएको नवगठित अनेम संगठनका सदस्य निता निरौला भन्नू हुन्छ ।
नेकपा माओवादी केन्द्रका बुद्वशान्ती गाउँपालिका समिती अध्यक्ष बताउनु हुन्छ, हाम्रो देशमा पाका दलहरुले केही गर्न नसक्ने? जे गर्छ नेकपा माओवादी केन्द्रले मात्रै जनताको लागि काम गर्छभन्ने पुष्टि हाम्रो पार्टीको बुद्वशान्ती ७ का वडाध्यक्षले गर्नु भएको छ तसर्थ यसपालिको स्थानीय चुनावमा पनि हाम्रो पार्टीले विजय उत्सव मनाउनेछ भन्दै ठोकुवा गर्नु हुन्छ ।