Month: २५ श्रावण २३:२९

हल्दिवारीका ७३ बर्षको बेपत्ता मोतिलाल मृत अवस्थामा भेटिए

✍️ नितेश शाह झापा । हल्दिवारी गाउँपालिका वडा नं. ५ बस्ने ७३ बर्षका मोतिलाल बास्तोला साउन २२ गते बिहिबारका दिन…

संगीतकार तथा गायक बिनोद खम्बुको “मक्खै पार्ने रैछ ” बोलको गीत सार्बजनिक

✍️ राजा माबो झापा । हालै बिनोद खम्बु युट्युब च्यानल मार्फत संगीतकार तथा गायक बिनोद खम्बुको “मक्खै पार्ने रैछ” बोलको…

१७ बर्ष पछि साबिक जलथल गाबिस का फरार अभियुक्त पक्राउ

✍️ नितेश शाह झापा । जिल्ला प्रहरी कार्यालय, चन्द्रगढी झापाद्वारा कर्तब्य ज्यान मुद्दा लागेका साबिक जलथल-८ हाल हल्दिबारी गाउँपालिका वडा…

“सिरिजङा गाउँपालिकामा लडेर एक आइमाईको मृत्यु, प्रहरी भन्छ घटना शंकास्पद छ”

✍️ लिम्बू माबो एराज झापा । सिरिजङा गाउँपालिका वार्ड न. ४ निवासी स्थानीय चलमाया खेवाङ लिम्बूको गए राती लडेर मृत्यु…

स्थानीय युवाहरूको लगानीमा शिवालयलाइ बस्ने कुर्सी हस्तान्तरण

✍️ नितेश शाह झापा । दक्षिण भेग हल्दीबारी गाउपालिका वार्ड न:२ अवस्थित काजली बजारमा आज स्थानीय युवाहरूको प्रत्यक्ष लगानीमा शिवालयलाइ…

कोरोना भाईरसको उच्च जोखिम रहेको भन्दै इलामको सूर्योदय नगरपालिकाले लकडाउन गर्ने भएको छ

✍️ रजिन ढुङ्गेल झापा । सुर्योदय नगरकार्यपालिको बिहिबार बसेको आकस्मिक बैठकले आज राती १२ बजे देखि लागु हुने गरी लकडाउन…

एनएमबी बैंक विर्तामोडका दुई कर्मचारीमा कोरोना संक्रमण

साझा मन्च । एनएमबी बैंक बिर्तामोडका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अधिकृत स्तरका दुई कर्मचारी झापाको विर्तामोडबाट सरुवा…

“हालसम्म मैले आकासमा २६०० घण्टा जति बिताई सकेको छु- पाइलट शैलेस नेम्बाङ लिम्बू”

झापा । कोरोनाबाट विश्व संकटमा रहेको बेला लकडाउन साथमा बिति रहेको दिनचार्यको सम्बन्ध र पेसागत केहि अनुभवको बारेमा हाल बुद्ध…

“बुद्वशान्ती गाउँपालिकाले पनि अत्यावश्यक काम बाहेक अन्य कार्यमा लकडाउन गर्‍यो”

झापा । छिमेकी गाउँपालिकाहरुले धमाधम लकडाउन गर्न थालेपछि लकडाउन गरेको क्षेत्रका मान्छेहरु मनोरञ्जन गर्न बुद्वशान्ती गाउँपालिकाको पर्यटकीय स्थलमा उपल्लो नगर…

प्रदेश १ का मुख्य न्यायधिवक्ता सहित परिवारमा कोरोना भाइरस संक्रमित भएको पुष्टि

झापा । प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका…

गीतकार तथा गायक बिरेन्द्र थाम्सुहाङ्गको “पुर्वै सहर फिदिम पाँचथर” बोलको गीत सार्वजनिक

✍️ राजा माबो झापा । थाम्सुहाङ्गको आफ्नै गाऊ, ठाँऊलाई समेटेर तयार गरेको “फालेलुङ्गको डाडैमा हावा सरर” बोलको गीतको अपार सफलता…