Month: १५ भाद्र १८:१२

“झापाको कमल गाउँपालिकामा समुदायका थप ४ जनामा कोरोना संक्रमित भेटियो”

झापा । कमल गाउँपालिकामा ४ जना कोरोना भाइरस संक्रमित पुष्टी भएको छ । यी ४ जना घरगाउँबाट कतै नगएको व्यक्तिहरु…

“प्राचीन बाबा गणिनाथ एवम गोबिन्द जि महाराज पुजन महोत्सव झापाको हल्दिबारीमा”

✍️ नितेश शाह झापा । पुर्वी तथा दक्षिणी हल्दिबारी गापा को वडा न. २ र ४ को सीमामा अवस्थित काजली…

“लकडाउनले निम्ताएको आर्थिक संकटलाई व्यवस्थापन गर्न नेशनल मोर्डन एग्रीकल्चर कम्पनीले कृषकहरुलाई दिए चुरापोते तालिम”

झापा । विश्वलाई कोरोना महामारीले आक्रान्त बनाएको अवस्थामा, खुला समयको व्यवस्थापन तथा यो महामारीले निम्ताएको परिवारिक आर्थिक संकटलाई केही हदसम्म…

बाँस साहित्य शृङ्खाला-२ मा मिलुङ अतिक्रमण विरुद्व कविता

झापा । पान्थरको हिलिहाङ गाउपालीकामा अवस्थित मिलुङ झरनाको नाम परिवर्तन गरेर मृदुङ्गा बनाईएपछी पान्थरमा विरोधको लहर शुरु भएको छ ।…

साढे २ करोड भारूमा बिक्री भयाे महात्मा गान्धीको चश्मा

ऐजेन्सी । महात्मा गान्धीले प्रयाेग गर्ने गरेकाे सम्भवतः पहिलाे चश्मा लिलामीमार्फत बिक्री भएकाे छ । लिलामीमा राखिएकाे गान्धीकाे चश्मा एक…

“क्यान्सर रोगी नानू तामाङले आफ्नो ज्यान बचाई दिनु भन्दै आर्थिक सहयोगको गरिन अपिल”

✍️ रजिन ढुङ्गेल झापा । धेरै समय देखि वलेफी -६ मान्खाकी नानू तामाङ क्यान्सरले थला परेकी छिन् । गत बर्ष…

जीवनका हरेक दुख र सुखका कथालाई भावनामा व्यक्त गर्नुलाई गीत संगीत भनिन्छ – गायिका निर्मला चौहान

✍️ राजा माबो गायीका निरु निर्मला चौहानसंग झापा बुलेन्टिनका स्तम्भकार राजा माबोले गरेको छोटो कुराकानी । १) हजुर नमस्कार! आराम…

“भन तिमी जुन रोज्छौ कि तारा” बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

✍️ राजा माबो झापा । बिक्रम याक्खाको शब्द रचना, बिनोद खम्बुको संगीत, राजु कार्कीको एरेन्ज साथै बिनोद खम्बु र जुनु…

एकै दिन झापा—धरान : लखतरान (यात्रा स्मरण)

✍️ जानू काम्बाङ्ग लिम्बु झापा । बेलायतबाट हिंड्ने बेला साथीहरुलाई यसपल्ट दार्जिलिङसम्म घुम्न जाने बताएकी थिएँ । भेडेटार त नेपाल…

वर्त गन्धर्ब र विनोद गन्धर्बको आवाजमा “पीपल पातैमा” बोलको गीत सार्वजनिक

✍️ राजा माबो झापा । गीतकार दिपेन्द्र खड्काको शब्द संकलन,वर्त गन्धर्बको लय संकलन, मनोज साङ्सोन राईको संगीत संयोजन साथै विनोद…